Govt Regtd No. DAOK/2066/143
गाउँघरको समाचार  
 
 
 
श्री रामचन पुन मगर द्वारा आफ्ना माता पिताका स्मृतिमा जारीखोलामा निर्मित पुल  
 
 
 
श्री जितमान पुन मगर र श्रीमती प्यार्जना पुन मगरबाट नाँचीमा निर्मित बिश्राम स्थल  
 
 
 
पुरानो भीमसेन थान (लुगुम्यालहरुको कुल देवताको मन्दिर) पश्चिमबाट
 
 
श्री बीर प्रसाद घर्ति मगर द्वारा मरम्मत र जिर्णोद्वार गरिएको नयाँ भीमसेन थान  (पश्चिमबाट)
 
 
पुरानो भीमसेन थानको मन्दिर  (पूर्वबाट) 
 
 
श्री बीर प्रसाद घर्ति मगर द्वारा मरम्मत र जिर्णोद्वार गरिएको नयाँ भीमसेन थान (पूर्वबाट)
 
 
पुरानो भीमसेन थानको भत्किएको मन्दिर
 
 
श्री बीर प्रसाद घर्ति मगर द्वारा मरम्मत र जिर्णोद्वार गरिएको नयाँ भीमसेन थान (माथीबाट हेर्दा)  
 
 
गयाँल घर्तिहरुको पुरानो पितर थान 
 
 
श्री बीर प्रसाद घर्ति मगरबाट मरम्मत र जिर्णोद्वार गरिएको गयाँल घर्तिहरुको नयाँ पितर थान 
 
 
 
ब्रिटिश सेना र सिंगापुर पुलिसमा सेवारत जवानहरुको आर्थिक सहयोगमा गाउँको चौतारा भवन र भलिबल कोर्टको
 लागि किनिएको जग्गा | यस आर्थिक सहयोग संकलनका प्रमुख संयोजक श्री बीर प्रसाद घर्ति मगर हुनु हुन्छ
भने सहयोगीहरुमा श्री ज्ञान बहादुर पुन मगर (बेलायत) र श्री लयन पुन मगर (सिंगापुर) हुनुहुन्छ |  
 
 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar