Govt Regtd No. DAOK/2066/143
 
Get Together Picnic 2009
 
 
Lugumyal Society Kathmandu organized a "Gaunle" get together picnic at Tribhuwan Park, Kathmanu. The picnic was funded by the money raised from Deusi-Bhailo program. Some pictures from the get together picnic;
 
लुगुम्याल समाज काठमाडौँले यस पटक भैली देउसी कार्यक्रमबाट उठेको रकमले त्रिभुवन पार्कमा बनभोज र गाउँले भेटघाट कार्यक्रम राखेको थियो | त्यस भेटघाट र बनभोज कार्यक्रमका केहि तस्विरहरु;
 
 
 
 
 
Commendation certificates were also given in the progaram.
Secretary Shri Bahadur Pun announcing the names.  
 
 
 
 
 
 कार्यक्रममा सम्मान पत्रको व्यवस्था पनि गरिएको थियो | सो सम्मान पत्र दिने क्रममा लुगुम्याल समाजका सचिव श्रीबहादुर पुन नामावली पढ्दै |
 
 
 
 
 
 
 
Mrs. Junkumari Roka, Mr. Jitman Pun and Mr. Karna Bahadur Budha
received commendations from society. 
 
 
 
 
 
सम्मान पत्र पाउने व्यक्तित्वहरुमा बाँयाबाट क्रमश:
 श्रीमती जुनकुमारी रोका (वली), जितमान पुन र कर्ण बहादुर बुढा 
 
 
 
 
 
 
 
Mrs. Junkumari Roka is the first person from Lugum
to become a member of parliament in history. 
 
 
 
 
 
 इतिहासमा पहिलो पटक लुगुम गाउँबाट संसदमा प्रतिनिधित्व गरि गाउँको नाम उच्च राख्ने सभासद श्रीमती जुनकुमारी रोका (वली) लाइ सम्मानित गरिएको थियो | सो अबसरमा सभासद जुनकुमारी रोकाले सानो आफ्नो बक्तब्य दिदै   
 
 
 
 
 
 
 
Mr. Jitman Pun also commended by the society for his contribution
and commitments to the village. 
 
 
 
 
 
लुगुम गाउँलाई विभिन्न क्षेत्रबाट बिशेष सहयोग र योगदान गर्ने श्री जितमान पुनलाई पनि समारोहमा सम्मानित गरिएको थियो | सो अबसरमा जितमान पुन आफ्नो बक्तब्य दिने क्रममा
 
 
 
 
 
 
 
Mr. Karna Bahadur Budha was commended for his works on Kham literacy. 
 
 
 
 
 
खाम भाषाको उत्थानमा बिशेष योगदान गरि रहेका श्री कर्ण बहादुर बुढालाई
 पनि उक्त समारोहमा सम्मानित गरिएको थियो |
 
 
 
 
 
 
 
Mr. Dipendra Chhantyal from Birgum giving a speech as a guest. 
 
 
 
 
 
समारोहमा उपस्थित अतिथि श्री दिपेन्द्र छन्त्याल (बिरगुम) आफ्नो मन्तब्य दिदै | 
 
 
 
 
 
 
 
Childrens were also given a commendation certificates
 for their contribution to the society's events. 
 
 
 
 
 
लुगुम्याल समाजले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा बिशेष 
योगदान पुर्याएका नानीहरुलाई पनि कदर स्वरूप प्रशंसापत्र प्रदान गरियो |
 
 
 
 
 
 
 
A cultural program was also arranged to entertain people in the picnic. 
 
 
 
 
 
कार्यक्रमलाई रोचक बनाउन नाँचगानको पनि व्यवस्था गरिएको थियो |  
 
 
 
 
 
 
 
Childrens dance made the picnic even much entertaining and enjoyable. 
 
 
 
 
 
साना नानीहरुले पनि नृत्य प्रस्तुत गरि उपस्थित समुहलाई मनोरंजन प्रदान गरेका थिए | 
 
 
 
 Photos by courtesy of Binod Pun Magar
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar