Govt Regtd No. DAOK/2066/143
यदि तपाइले कसैलाई कुनै खबर भन्नु छ भने हामीलाई admin@lugumyal.com मा
लेखेर पठाउनुहोस हामी तपाइको खबर यहाँ प्रकाशित गरिदिने छौ | 
 
If you have a message for someone then please send us your message at
admin@lugumyal.com and will publish your message here.  
 
 
 
 
Updates:
 
न्युज र मिस्क पेजहरुमा लुगुम गाउँ र थबाङ गाउँमा मनाइएका भूमे पर्व २०६७ का केहि तस्विरहरु अपडेट गरेको छु, हेर्नुहोला |
 
बीर
3 July 2010
 
 
 
Updates:
 
दांग र काठमाडौँका लुगुम्यालहरुको साथै भूमे पर्वका प्राप्त भएका थप फोटोहरु अपडेट गरेको छु आफन्तहरुलाई हेर्नु होला |
 
24 June 2010
 
 
 
Updates:
 
Full video of Bhume festival in Lugum has been uploaded enjoy it. 
 
लुगुममा हुने भूमे पर्वको सम्पूर्ण भिडियो लोड गरेको छु हेर्नुहोला |
 
Bir
12 May 2010 
 
 
अनुरोध:
 
आदरणीय गाउँले मित्रहरु, यो हाम्रो साझा वेबसाइटलाइ अझै रोचक र सूचनामुलक बनाउन तपाई हामी सबैको योगदान र भूमिकाको उत्तिकै आबश्यकता छ | त्यसकारण तपाईहरु संसारको जुनसुकै कुनामा भएता पनि यो साइटलाइ अझै रोचक
बनाउन तपाईहरुले थाहा पाउनु र सुन्नु भएको स्वदेशको तथा विदेशको नयाँ हालखबरहरु साथै तपाईहरुसंग भएका फोटो र भिडियोहरु  पठाएर सहयोग गर्न हुन हार्दिक अनुरोध गर्दछु |
 
बीर
 
 
 
Updates:
 
Full Video of Shamans Festival in Lugum has been uploaded enjoy it. 
 
लुगुममा हुने झाँक्री मेलाको सम्पूर्ण भिडियो अपलोड गरेको छु हेर्नुहोस |
 
Bir
7 May 2010
 
  
 
Updates:
 
Videos of Bhume festival in Kathmandu and World Indigenous Day have been uploaded enjoy it. 
 
भूमे पर्व काठमाडौँ र विश्व आदिबासी दिवसको झाँकीहरुको भिडियो लोड गरेको छु हेर्नुहोला |
 
Bir
30 April 2010
  
 
 
खबर:
 
हेलो जय बहादुर भेना (65767 Ex. 6 GR), तपाई कता हुनु हुन्छ ? यसो गाउँलेहरुसंग पनि सम्पर्क गर्दै गर्नुस है | यदि कसैलाई जय बहादुर भेनाको सम्पर्क ठेगाना थाहा भएमा कृपया मलाई पास गरि दिनु होला वा उहाँलाइ यो खबर पास गरि दिनु होला, धन्यवाद | 
 
बीर 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar