Govt Regtd No. DAOK/2066/143
 Maghe Sankranti Festival
2011 (Kathmandu)
 
माघे संक्रान्ती पर्व
२०६७ (काठमाडौँ)
 
 
Lugumyal Society celebrated Maghe Sankranti Festival 2011 in Kathmandu 
 
लुगुम्याल समाज काठमाडौँले यस बर्षको माघे संक्रान्ती पर्व कीर्तिपुरमा भेला भएर मनाएको थियो 
 
 
Mr. Chakra Bahadur Gharti Magar from Lugum village giving a speech
 
लुगुमबाट काठमाडौँ घुम्न आउनु भएका श्री चक्र बहादुर घर्ति मगरले आफ्नो मन्तब्य दिंदै 
 
 
Lugumyal people in Kathmandu get together on the day of festival 
 
माघे संक्रान्ती पर्वका दिन काठमाडौँमा बसोबास गरी रहेका लुगुम्यालहरुले भेला भएर भेटघाट हुने अवसर पाएका थिए 
 
 
The traditional archery competition was organized on the festival day
 
पर्वका दिन माघे संक्रान्तीमा गरिने पारम्पारिक धनुषबाण प्रतियोगिताको पनि आयोजना गरिएको थियो 
 
 
Mr. Harka Bahadur Gharti Magar (President of Lugumyal Society) congratulating the winner of archery competition Mr. Barman Pun Magar 
 
धनुषबाण प्रतियोगिताका बिजेता श्री बरमान पुन मगरलाई बधाई दिदै लुगुम्याल समाजका अध्यक्ष श्री हर्क बहादुर घर्ति मगर 
 
 
Mr. Harka Bahadur Gharti Magar honouring the winners of archery competition 
 
श्री हर्क बहादुर घर्ति मगर धनुषबाण प्रतियोगिताका बिजेताहरुलाई सम्मान गर्दै 
 
 
 
 
Photos: By courtesy of Mankaji Pun Magar 
 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar