Govt Regtd No. DAOK/2066/143
 
माघे संक्रान्ति २०६६ का केहि तस्बिरहरु: 
 
Some pictures from Maghe Sankranti festival 2009: 
 
 
कार्यक्रममा सानो बनभोजको पनि आयोजना गरिएको थियो
संगै पर्ब मनाउदाको मजा नै फरक  
धनुषबाण कार्यक्रमको उद्घाटन समारोहको सबै भन्दा बृद्द पाको मान्छेबाट भयो
 
अध्यक्षज्युको तकाइ त बढो खतरा रहेछ  
 
उपाध्यक्षज्यु चाहिँ दोधारमा पर्नु भए जस्तो छ
 
तकाइ हेर्दा त सचिबज्युले पो बाजी मर्नु भयो होला जस्तो छ
 
काँक्रिका हाम्रा मित्र जमान बुढा पनि के कम र ?
 
यहाको चाँही ड्रेस पनि कम्ब्याट तकाइ पनि बडो ट्याक्टिकल रहेछ  
 
सबैलाई भरपुर मनोरंजन पुगे जस्तो छ  
 
कार्यक्रम सफल पार्नलाई युवाहरुको बिशेष सहयोग र उपस्थिति थियो
 
 
Photos provided by Binod Pun Magar
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar