Govt Regtd No. DAOK/2066/143
 

Shamans of Lugum 

(1997) 

 
 
This video was recorded during a worshipping by female shaman in Lugum village.
 
प्रत्यक झाँक्रीले हरेक तिया बर्षमा (१ बर्ष बिराएर) आफ्नो झाँक्री कुल देवताको पूजा गर्नु पर्दछ, जसलाई स्थानीय भाषामा  "पुम्सिने" भनिन्छ | यो भिडियो २०५४ सालमा लुगुम गाउँकी एक महिला झाँक्रीको "पुम्सिने" बेलामा रेकर्ड गरिएको हो |  
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar