Govt Regtd No. DAOK/2066/143
 Shamans Festival
2011
 
झाँक्री राम (मेला)
२०६८
 
 
This years Shamans Festival was celebrated on Tuesday 19th July 2011 as ususal 
 
सदा झैँ यो सालको झाँक्री राम (मेला) श्रावण ३ गते मंगलबार मनाइएको थियो 
 
 
Spectators watching shamans dance from higher ground 
 
अग्लो ठाउँमा बसेर दर्शकहरु झाँक्री नाँच हेर्दै 
 
 
Shamans and Bhanjas performing shamanic dance together
 
झाँक्री र भान्जाहरू संगै नाँच्दै 
 
 
Stinging by nettle to each other is a common practice on the festival day
 
झाँक्री रामको दिन सिस्नोले हानाहान गर्ने चलन छ र यो दिनमा सिस्नोले हान्दा मोक्ष हुन्छ भन्ने बिश्वास गरिन्छ 
 
 
Has he got a nettle "proof" body?
 
होइन सिस्नोले नचिलेको नै हो कि नचिल्ने खाले सिस्नो परेको हो ? 
 
 
Ouch!!! But don't mind please, it's Shamans festival...
 
आच्छु !!! पिर नमान्नु होला है त, के गर्ने झाँक्री मेलाको दिन पर्यो... 
 
 
Some happy faces despite nettle stinging...
 
सिस्नोले चिले ता पनि खुशीका केहि अनुहारहरु... 
 
 
A "Nettle" Cry: "If you got the guts throw me more nettles"
 
"सक्छौ भने ल अझै हान सिस्नो..." भन्दै जोस्सिदै एक युवक 
 
 
A shaman is ready for the witch hunt in the nearby river
 
नजिकैको खोलाबाट बोक्सी लेखेट्नलाई तयार एक झाँक्री 
 
 
To preserve the witch hiding place, this year a wall was built around it
 
नजिकैको खोलामा भएको बोक्सी लुक्ने ठाउँलाई संरक्षित गर्न यो साल त्यसको वरिपरी एउटा पर्खाल निर्माण गरिएको छ 
 
 
The wall building was funded by Prof. Anne de Sales, France
 
पर्खाल निर्माण गर्न लागेको खर्च फ्रान्सेली प्रोफेसर आन दि सेल्सले प्रदान गर्नु भएको थियो 
 
 
 
 Photos: By courtesy of Mankaji Pun Magar
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar