Govt Regtd No. DAOK/2066/143
Lugumyals in Singapore
 
 
यो पेज सिंगापुरमा रहेका लुगुम्यालहरुको गतिबिधि र हालखबरको लागि बनाइएको छ, कृपया तपाईले पनि आफ्नो हालखबर र तस्विरहरु हामीलाई पठाएर सहयोग गर्नुहोस ताकी अन्यत्र रहेका तपाईका इष्टमित्र र अन्य लुगुम्यालहरुले पनि तपाइको बारेमा केहि थाहा पाउनसकुन|
 
 
लयन पुन मगर आफ्नो परिवारका साथ
 
 
बिणा र अभिशन पुन, लयन पुन मगरका परिवारका साथ
 
 
लयन पुन र लक्षिन्त पुनका आमा बाबाहरु सिंगापुर भ्रमणको बेलामा
 
 
 
 
लक्षिन्त पुन आफ्ना परिवारका साथमा
 
 
भर्ति भएको १५औं बार्षिकोत्सबमा कम्पनीका नम्बरीहरुको जमघट
संजय र सुजना आफ्ना बाबा आमा तथा बाजेका साथमा
 
 
सुजना र संजय आफ्नाबाजेका साथमा
 
 
संजय र सुजना आफ्नाआमा तथा बाजेका साथमा
 
 
लयन पुन र बिमला पुन
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar