Govt Regtd No. DAOK/2066/143
Lugumyals in Kathmandu
यो पेज काठमाडौँमा बसोबास गरिरहेका लुगुम्यालहरुको गतिबिधि र हालखबरको लागि बनाइएको छ, कृपया तपाईको हालखबर र तस्विरहरु हामीलाई पठाएर सहयोग गरि दिनुहोस ताकी अन्यत्र रहेका तपाईका इष्टमित्र र अन्य लुगुम्यालहरुले पनि तपाइको बारेमा केहि थाहा पाउनसकुन|
 
 
श्री आश बहादुर पुन मगरलाइ लुगुम्याल समाजका सचिव श्रीबहादुर पुन मगरले स्वागत गर्दै
 
 
श्री आश बहादुर पुन मगरलाइ लुगुम्याल समाजका सचिव श्रीबहादुर पुन मगरले पगरी बाँधी सम्मान गर्दै
 
 
श्री आश बहादुर पुन मगरलाइ लुगुम्याल समाजका युवा सदस्य श्री रेख बहादुर पुनले स्वागत गर्दै
 
 
लुगुम्याल समाजलाइ श्री आश बहादुर पुन मगरबाट प्रदान सहयोग रकम लिदै कोषाध्यक्ष श्रीमती दिल कुमारी बुढा मगर
 
 
श्री आश बहादुर पुन मगर लुगुम्याल समाजको बिधान र अन्य दस्ताबेजहरुको निरीक्षण गर्दै साथमा समाजका सदस्यहरु
 
 
लुगुम्याल नानीहरु
 
 
लुगुम्याल बिद्यार्थीहरु
लुगुम्याल बिद्यार्थीहरु नर्सिंग अध्ययन गर्दै
 
 
 
 
 
 
लुगुम्याल नानीहरु भूमे पर्वमा
 
 
लुगुम्याल्नीहरु भूमे पर्वमा
 
 
 
 
लुगुम्यालहरु भूमे पर्वमा
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
भूमे बाजाको स्टुडियोमा रेकरडिंग गर्दै लुगुम्यालहरु
 
 
भूमे पर्वको लागि लुगुम र दांगबाट बाजा बजाउन आएका दमाइ टोलीसंग लुगुम्याल समाजका सदस्यहरु
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar