Govt Regtd No. DAOK/2066/143

Lugumyals In Dang

This page created for Lugumyal people living in Dangto share thei ractivities, events and news in order to let know other Lugumyals around globe of themselve and thereabout.
यो पेजमा दाङमा बसोबास गरिरहेका लुगुम्यालहरुको गतिबिधि र हालखबरको लागि बनाइएको छ, यदि तपाई पनि दाङ बासी लुगुम्याल हुनुहुन्छ भने कृपया तपाईको हालखबर र तस्विरहरु हामीलाई पठाएर सहयोग गरि दिनुहोस ताकी अन्यत्र रहेका तपाईका इष्टमित्र र अन्य लुगुम्यालहरुले पनि तपाइको बारेमा केहि थाहा पाउन सकुन|
नव गठित "लुगुम्याल खाम समाज नेपाल" दाङका सदस्यहरु
 
 
 
 
 
 
 
 
 लुगुमबाट दाङमा बसाइ सराइ पछी धर्म पुन मगरले  सफलता पुर्वक किराना पसल चलाएर बस्नु भएको छ   
 
 
 
 
 
 
 
 
 
अगन पुन आफ्नो कोल्ड ड्रिंक्स पसलमा  
 
 
 
 
 
 
 
 
 
हरिलाल घर्ति मगरले भारतीय सेनाबाट अवकास प्राप्त गरी एरिया इन्चार्जको कार्यभार सम्हालेर बस्नु भएको छ  
 
 
 
 
 
 
 
 
 
 जयप्रकाश घर्ति मगर बिदाको बेला दाङमा 
 
 
 
 
 
 
 
 
 
बिरजंग पुन तथा जयप्रकाश घर्ति मगरको परिवार  
 
 
 
भिम प्रकाश घर्ति मगरको आमा श्रीमती लालकुमारी घर्ति मगर आफ्ना दुइ नातिनीहरूका साथ
 
 
भिम प्रकाश घर्ति मगरको बहिनी मेलिना घर्ति मगर फुर्सेकाली स्थित घरमा
 
 
भिम प्रकाश घर्तिमगरको बहिनी मेलिना घर्ति मगर र छोरी प्रतिक्षा घर्ति मगर फुर्सेकालीमा
 
 
Mr. Padam Budha Magarhas migrated to Dang andlivingthere with his wife.

पदम बुढा मगर लुगुमबाट बसाई सराइ गरि अहिले आफ्नी श्रीमतीसंग दाङमा बसोबास गरि रहनु भएको छ
 
 
Padam Budha Magar dancing at a happy occasion.
पदम बुढा मगर एउटा खुशियालीको अवसरमा नाँच्दै |
 
 
Gyan Bahadur Pun with his family members in Dang.
ज्ञान बहादुर पुन आफ्नो परिवारका सदस्यहरुका साथ दाङमा |
 
 
Mr. Rajbir Punand Mrs. Kali Pun (Parent of Ash and Gyan Pun)
श्री राजबीर पुन तथा श्रीमती काली पुन (आश पुन तथा ज्ञान पुनका मातापिता)
 
 
Mrs. Bina Pun, Mrs. Gita Pun& Mrs. Sir Kumari Pun
श्रीमती बिना पुन, श्रीमती गीता पुन र श्रीमती शिर कुमारी पुन
 
 
Nanda Gharti, Bikram Budha, Gyan Pun and Jor Pun
नन्द घर्ति, बिक्रम बुढा, ज्ञान पुन र जोर पुन
 
 
Ramila Budha (Ash & Gyan's sister) and Bikram Budha Magar with their sons.
रमिला बुढा (आश पुन तथा ज्ञान पुनको बहिनी) र बिक्रम बुढा (आश तथा ज्ञान पुनको ज्वाई) आफ्ना छोराहरुसंग
 
 
 
 
 
 
 
 
 
 
 
 
कुर्ता लगाउने बहिनीको औला देखाई चाँही बडो खतरा छ है 
 
 
 
 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar