Govt Regtd No. DAOK/2066/143
 
ङ्गाली लुगुम्यालहरु २०६८ 
 
 
२०६८ सालको माघे संक्रान्तिको अवसरमा धेरै बर्ष पश्चात दाङ जान पाए | त्यस बेला दाङमा बसाइ सराइ गरेर बसेका आफ्ना भाइ खलकहरु संग बिताएको एउटा अविष्मरणीय क्षणको छोटो भिडियो क्लिप | नोट: यस भिडियोमा बोलिएको भाषा १८ मगरात अन्तर्गतको लुगुम गाउँमा बोलिने खाम भाषा हो |
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar