Govt Regtd No. DAOK/2066/143
 Culture & Tradition 2011
 
संस्कृति र परम्परा २०६८
 
 
Traditional grinding stones are still widely in use
 
अन्न पिस्नको लागि प्रयोग गरिने जाँतो (राँथै) को प्रयोग अझै पनि व्यापक रुपमा छ 
 
 
A shaman's hand with "Bhalthaa" 
 
"भल्था" लगाएको झाँक्रीको हात  
 
 
"Gurumala" (a necklace) and "Bhalthaa" (a wristband) are ornaments of shamans 
 
घाँटीमा लगाउने "गुरुमाला" र हातमा लगाउने "भल्था" झाँक्रीका गहनाहरु हुन्
 
 
"Sjhai" a multi purpose bag is used by shamans to store their costuemes
 
विभिन्न कामको लागि प्रयोग गरिने पारम्पारिक झोला "स्झई" लाइ झाँक्रीहरुले पनि आफ्नो "रि:ङ र छेर्ला" (ढ्यांग्रो र पोशाक) राख्नको लागि प्रयोग गर्दछन 
 
 
A traditional wooden jar
 
पारम्पारिक काठको ठेका जसलाई "कारे" पनि भनिन्छ 
 
 
Traditional wooden jars are still in use
 
काठले बनेका पारम्पारिक "ठेका" र "चुँठी" जस्ता भाँडाहरु अझै पनि प्रयोगमा छन् 
 
 
An old "Kothimura" Khukuri 
 
एउटा पुरानो कोठीमुरा खुकुरी 
 
The scabbard of "Kothimura" Khukuri is made of silver 
 
 कोठीमुरा खुकुरीको दाब चाँदीले बनेको हुन्छ
 
 
A traditional way of making local wine "Raksi" 
 
परम्परा देखि चली आएको घरेलु रक्सी बनाउने तरिका 
 
 
A boy watching a newly born sheep 
 
भर्खरै जन्मिएको भेंडाको बच्चा हेर्दै एक बालक  
 
 
Photos by courtesy of Mr. Rekh Bahadur Pun Magar 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar