Govt Regtd No. DAOK/2066/143
थबाङ, जलजला र भूमे पर्व
 
 थबाङ, जलजला र थबाङमा मनाइएका भूमे पर्व सम्बन्धित केही तस्बिरहरु
 
 
 थबाङ गाउँ र स्जुरबाङ गाउँ
 
 
थबाङ गाउँ  
 
 
स्जुरबाङ गाउँ 
 
 
 थबाङ गा. बि. स. मा पर्ने प्रसिद्ध धार्मिक क्षेत्र जलजला बुकी क्षेत्र
 
 
 
 थबाङ गा. बि. स. मा पर्ने प्रसिद्ध धार्मिक क्षेत्र जलजला बुकी क्षेत्र 
 
 
 
जलजला क्षेत्रको प्रसिद्ध बराहा थानहरु  
 
 
 
जलजला क्षेत्रको प्रसिद्ध गुफा 
 
 २०६७ सालको भूमे पर्व थबाङमा पनि यसरी मनाइयो
 
 थबाङ्गी युवा युवतीहरु जलजलाबाट फूल टिपेर फर्कदै
 
 
 
भूमे पर्वमा थबाङ्गी युवा युवतीहरु  
 
 
 
 
 
 
 
थबाङ्गीहरु भूमे पर्वमा नाँच्दै   
 
 
 
सभासद संतोष बुढा मगर पनि भूमे पर्वमा नाँच्दै 
 
 
भू. पू. सांसद बरमान बुढा मगर पनि भूमे पर्व मनाउदै  
 
 
थबाङ्गी महिलाहरु भूमे पर्वमा नाँच्दै  
 
 
 
 
 
 
 
 
 
 
 
 थबाङ्गी युवाहरु भूमे नाँच हेर्दै
 
 
क्यारेम बोर्डमा पैसाको बाजी थापेर खेल्ने नशा थबाङ्गी युवाहरुलाइ पनि लागेको रहेछ    
 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar