Govt Regtd No. DAOK/2066/143

दाङमा भूमे पर्व

 
दाङमा बसोबास गर्ने खाम भाषी मगरहरुले पनि यस बर्षको भूमे पर्व सदा झैँ भूमे पूजा र नाँच गान गरेर मनाए | दाङमा मनाइएको भूमे पर्वका केही तस्विरहरु: 
 
 
 
भूमे नाँचमा सहभागी महिला तथा युवतीहरु  
 
 
 
नाँच पश्चात थकाई मार्दै 
 
 
 
खाजा बाड्ने क्रममा सहभागी महिलाहरु  
 
 
 
 
फोटो सौजन्य: श्री जय प्रकाश घर्ति मगर  
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar