Govt Regtd No. DAOK/2066/143
भूमे पर्व (दाङ)
 
लुगुम्याल समाज (दाङ) ले दाङमा आयोजना गरेको भूमे पर्व २०६६ को यस वृत्तचित्रमा रुकुम जिल्लाको लुगुम गाउँमा भूमे पर्व किन र कसरी मनाउन शुरु गरियो भन्ने बारेमा बर्णनका साथै भूमे पर्वमा नाँचिने १२ वटा ताल (चाला) हरुको पनि बिस्तृत विवरण सहित प्रस्तुत गरिएको छ |
 
 
 
 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar