Govt Regtd No. DAOK/2066/143
Day 1     Day 2
भूमे पर्व २०६७ (काठमाडौँ) 
 
 
१८ मगरातका खाम भाषी मगरहरुले काठमाडौँमा मनाएको भूमे पर्वको तेस्रो दिनका तस्वीरहरु: 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
यस भूमे पर्वमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनुहुने महानुभावहरुलाई सम्मानित गरि प्रमाण पत्र पनि वितरण गरियो
 
 
 
बुढा बा अनि बुढी आमै पनि आफ्नो प्रमाणपत्र लिदै  
 
 
 
 
 
भूमे पर्वमा बाजा बजाई सबैलाई मनोरन्जन दिलाउने व्यक्तिहरुलाई पनि ससम्मान प्रमाण पत्र प्रदान गरियो
 
 
 
लुगुम्याल समाजका   अध्यक्ष श्री हर्क बहादुर घर्ति मगर प्रमाण पत्र वितरण गर्दै  
 
 
 
यस्तो हाँसो र खुशीको क्षण हरेक साल फेरी पनि आओस
 
 
 थबांगेनी महिलाहरु नांच पछी बिश्राम गर्दै
 
 
 
 
 
 
 
 
हवस् त यो साललाई यति नै अर्को सालको भूमेमा फेरी भेटौला | धन्यवाद !!
 
 
 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar