Govt Regtd No. DAOK/2066/143
गीत संगीत 
 
गीत संगीत बिनाको जीवन पनि अलिक रस बिनाको फल जस्तो हुने भएकोले यस पेजमा मैले केहि गीत र संगीतहरु राख्ने जमर्को गरेको छु | यसमा पनि हाम्रो खाम क्षेत्रको संस्कृतिलाइ झल्काउने खालको गीत संगीतहरुलाई नै प्राथमिकता दिइने छ, तर हाम्रो खाम क्षेत्रको गीत संगीतलाई मात्रै समेट्दा अलिक अपर्याप्त हुने भएको हुनाले मैले यता उताबाट संकलन गरेको र हाल बजारमा झट्टै पाउन मुश्किल हुने खाले लोकप्रिय पुराना गीतहरुलाइ पनि यस पेजमा स्थान दिएको छु, जसले तपाईहरुको  पुरानो यादहरुलाई ताजा पारिदिनेछ भन्ने आशा गरेको छु साथै सुझावको पनि अपेक्षा गर्दछु |
 
बीर प्रसाद घर्ति मगर  
 
 
क्र.स.  
एल्बम  
नाम/बोल
 
                        विवरण 
 
भूमे बाजा
फूल टिप्ने 
लुगुम गाउँमा नाँचिने भूमे नाँचको एक चाला (ताल) 
 
भूमे बाजा
धल्कनी
लुगुम गाउँमा नाँचिने भूमे नाँचको एक चाला (ताल) 
 
 
भूमे बाजा 
तीन पाइले
लुगुम गाउँमा नाँचिने भूमे नाँचको एक चाला (ताल) 
 
 
भूमे बाजा 
गाई दुहुने 
लुगुम गाउँमा नाँचिने भूमे नाँचको एक चाला (ताल) 
 
 
भूमे बाजा 
ओहोरे दोहोरे 
 
लुगुम गाउँमा नाँचिने भूमे नाँचको एक चाला (ताल) 
 
भूमे बाजा 
पछ्यौंरा फाल्ने 
लुगुम गाउँमा नाँचिने भूमे नाँचको एक चाला (ताल) 
 
 
 
 
 
 
 
 
दमाई बाजा 
लुगुम्याल दमाई बाजा १
सम्पूर्ण खाम क्षेत्रमा लुगुम्याल दमाईहरु जतिको उत्कृष्ट बाजा बजाउनेहरु थोरै मात्रै छन् | 
 
दमाई बाजा  
लुगुम्याल दमाई बाजा २
सम्पूर्ण खाम क्षेत्रमा लुगुम्याल दमाईहरु जतिको उत्कृष्ट बाजा बजाउनेहरु थोरै मात्रै छन् | 
 
 
 
 
 
 
 
संकलन
 
भन्ज्याङ काटेर नजाउ 
विदेश जान लागेका आफ्ना प्रियलाइ बिदेशिनबाट रोक्नलाई एक प्रेयशीले गाएको बेदनापूर्ण गीत |
 
संकलन
 
दाई त मेरो लाहुरै जाने 
लाहुर जान लागेका दाई तथा दाजुलाइ बिदाई गर्दै गरेकी चेली (बहिनी) को बेदना पूर्ण मर्मस्पर्सी गीत | 
 
संकलन
दाउरामा जान्थे 
बाध्यताले बिदेशिएका एक मुग्लानीको कथा व्यथाले भरिएको मर्मस्पर्सी गीत |
 
संकलन
झम झम परेली
 
ब्रिगेड अफ गोर्खाज का लाहुरे दाजु भाईहरुको  एक लोकप्रिय गीत | 
 
संकलन
 
निष्ठुरी भन्छ्यौ किन  
विदेश जान लागेका प्रेमीले आफ्नो प्रेमिकालाई सम्झाउदै गाएको एक बेदनापूर्ण गीत | 
गायक: देव गुरुङ (१/२ जी. आर.)
 
संकलन
  
टुक्रा टुक्रा पारी जलायौ 
एक असफल प्रेमीको दर्दनाक व्यथाले भरिएको गीत |
गायक: हेम गुरुङ (गोर्खा सिग्नल)
 
 
संकलन 
सयपत्री फूल फूल्दा 
माइतीको सम्झनामा चेलीको बिलौनाले भरिएको एक मर्मस्पर्सी गीत | 
 
 
 
 
 
 
 
लोक गीत 
आमा रुदै गाउँ बेसी मेलैमा
 
 
लोक गीत 
 
टप्पा 
राप्ती भेरीको प्रसिद्ध नाँचको गीत
 
लोक गीत 
 
ट्याकुली 
राप्ती भेरीको प्रसिद्ध नाँचको गीत
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar