Govt Regtd No. DAOK/2066/143
सूचना पाटी
 
 
 
 
 
 
भूमे पर्वको वृत्तचित्र:
 
लुगुम्याल समाजले बनाउन गईरहेको भूमे पर्वको वृत्तचित्रको लागि यदि कुनै महानुभावहरुले आर्थिक सहयोग गरि हाम्रो आर्थिक भारलाई कम गर्न चाहनु हुन्छ  भने कृपया हामीलाई सम्पर्क गर्नु होला | हामी तपाईको आभारी हुनेछौं |
 
साथै यदि तपाइलाई यस वृत्तचित्रको प्रति चाहिएमा हामीलाई सम्पर्क गरि आफ्नो प्रति सुरक्षित गर्नु होला, तपाई जहाँ भए पनि हामीले तपाइको ठेगानामा यो वृत्तचित्रको प्रति पठाई दिने छौ |   
 
२०६७ बैशाख ११ गते 
 
 
 
भूमे पर्व काठमाडौँ:
 
लुगुम्याल समाजले यो साल काठमाडौँमा आयोजना गर्न गईरहेको भूमे पर्वको लागि हामीलाई पूजा गर्ने भेडा पाठा, खाने पानी, पाल, साउण्ड सिस्टम, ब्यानर आदिको लागि तपाईहरुको आर्थिक सहयोगको खाँचो छ, यदि कुनै महानुभावहरुले सहयोग गर्न चाहनु हुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नु होला | तपाईहरुको सहयोग प्रति हामी आभारी हुनेछौ | 
 
२०६७ बैशाख ११ गते 
 
 
 
 
lugumyal.com is sponsored & administrated by Bir Prasad Gharti Magar